फर्वाड लघुबित्त बैंङको कर्मचारी प्रहरी नियन्त्रणमा

बुधबार, २२ चैत्र २०७९
बिराटनगर । सेवाग्राहीलाई हातपात गरेको आरोपमा फर्वाड लघुबित्त बैंङको कर्मचारी अनिता थान्दारलाई प्रहरीले नियन्त्रणमा  लिएको छ । बुढीगंगा गाँउपालिका २ स्थित गंगा चोकमा रहेको बैंङको कर्मचारी थान्दारले सेवाग्राही वर्ष ३५ कि गौरा खवासलाई हातपात गरेको भनि सेवाग्राहि हरुल भेलाभइ होहल्ला गरिरहेको भनि ईप्रका नेमुवामा खबर प्राप्त हुनासाथ ईप्रका नेमुवा ,जिप्रका समेतवाट प्रहरी टोलि खटि गई हातपात गर्ने कर्मचारी अनिता थान्दारलाई जिप्रकामा ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार