विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर (फोटोफिचर)

विहीबार, २९ फागुन २०८१
नेपालको प्रसिद्ध तिर्थस्थल मध्येको एक प्राचिन पुरातात्विक शिलास्तम्भ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा पर्दछ । ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको यो मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो। यस मन्दिरलाई चम्पकनारायण, चाँगुनारायण र गरुडनारायण आदी नामले पनि चिनिन्छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार