काठमाडौँमा फ्लोरा एक्स्पो सुरु, रङ्गिन फूलहरूले भृकुटीमण्डप झकिझकाउ (तस्बिरहरू)

शनिबार, ०२ चैत्र २०८१
काठमाडौंको भृकृटीमण्डपमा शुक्रबारबाट सुरु भएको २६औं फ्लोरा एक्स्पो २०८१ मा विभिन्न प्रकारका रंगीन र मनमोहक फूलहरू प्रदर्शनीमा राखिएको छ। यो एक्स्पो फूलप्रेमीहरूका लागि एक महत्वपूर्ण अवसर बनेको छ, जहाँ पर्यटक र स्थानीयहरूलाई थरिथरिका फूलहरूको अवलोकन गर्ने मौका मिलिरहेको छ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार