कोशीका मुख्यमन्त्री भन्छन्, ‘शिक्षाको नयाँ नीति तर्जुमा गर्नेछौँ’

बुधबार, ०६ चैत्र २०८१
धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षाको लागी आगामी वर्षमा नयाँ नीति तर्जुमा गर्ने बताएका छन् । बुधवार धरान–१२ स्थित पब्लिक हाइ स्कुलको ७८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा उनले एस्तो बताएका हुन् । हिमाल, पहाड लगायत भित्री तराईका विद्यालयहरू नाजुक रहेकोले त्यसका लागि नमुना विद्यालय बनाउने कोसिस गरिरहेको बताउँदै आगामी वर्ष देखि प्रदेश सरकारको तर्फबाट बजेट बिनियोजन गरेर शैक्षिक क्षेत्रमा विकास गर्ने आश्वासन दिलाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार