प्रतिपक्षको अवरोध पछि संसद् बैठक स्थगित

आइतबार, १७ चैत्र २०८१
काठमाडौँ । प्रतिपक्षी दलको अवरोध पछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । तत्कालीन बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले नदिएसम्म संसद् चल्न नदिने अडान कायमै राख्दै अवरोध गरे पछि संसद् बैठक स्थगित भएको हो। १५ मिनेटका लागि सो बैठक स्थगित भएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार