काठमाडौँ लगायत देशका विभिन्न सहरहरूमा हालसम्मकै उच्च वायुप्रदुषका कारण हवाई उडान प्रभावित भइरहेको छ ।
जसका कारण सबैभन्दा धेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित देखिन्छ । भिजिबिलिटी कम भएपछि हवाई उडान डिले हुने र रद्द समेत हुने गरेकाले यात्रुहरू विमानस्थल क्षेत्रमै अलपत्र परिरहेका छन् ।
प्रतिक्रिया