रास्वपा सचिवालय बैठक आज बस्दै, के छन् एजेन्डा?

आइतबार, ०९ कार्तिक २०८२

काठमाडौँ- रास्वपा सचिवालयको बैठक आज बस्ने भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बिहान ११ बजे सुरु हुनेछ।

बैठकको मुख्य कार्यसूचीमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठक तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा तथा योजना र विविध विषयहरू छलफल हुनेछन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार