तिहारको बिदा सकिए लगत्तै सरकारी कार्यालयहरु खुल्न थालेका छन् । मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र कर्मचारीको उपस्थिति देखिन थालेको छ । सिंहदरबार परिषद्मा कर्मचारीहरु कार्यालय फर्किएका दृश्य देख्न थालिएको छ ।
प्रतिक्रिया