मञ्चमा लिङ्देन र थापाको मिलन

सोमबार, १५ बैशाख २०८२

काठमाडौं : सोमबार कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु सहभागी भएका छन् । 

महाधिवेशनबाट अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि थापाले राप्रपा नेपाल नामक पार्टी खोलेर अलग भएपछि उनीहरुले विरलै मात्रामा मन्च शेयर गरिरहेका थिए । 

दुई अध्यक्षबिच सम्बन्ध राम्रो नभएको बताइएको बेला लिङ्देन–थापा एकै मन्चमा देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Photo (4)Photo (1)Photo (5)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार