मकवानपुरमा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार, श्रीमान पक्राउ, दुई युवक फरार
हेटौंडा : मकवानपुरमा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कारको घटना बाहिरिएको छ । जिल्लाको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कारको घटना भएको हो । पीडित महिलाले कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको...
युनिकोड
मिति रूपान्तरण