बिर्तामोडमा विद्युत् सर्ट भएर आगलागी हुँदा नौ लाख बराबरको क्षति
बिर्तामोड : झापाको अर्जुनधारा-११ मा रहको बिर्तामोडको नयाँ बसपार्कमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट ९ लाख रुपैयाँबराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्टले बताए । आज बिहान ७ः३५ बजे...
युनिकोड
मिति रूपान्तरण