झापामा खेतमै पर्यो चट्याङ, दुई जनाको मृत्यु
विराटनगर । झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले...
युनिकोड
मिति रूपान्तरण