मुख्यमन्त्री कार्यालयकै कर्मचारीको नक्कली "सर्टिफिकेट"
विराटनगर / सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय धनगढीमा कार्यरत शाखा अधिकृतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको खुलेको छ । सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका सातौँ तहका शाखा अधिकृत लक्ष्मण शाहले भारतको उत्तर प्रदेश राज्यको...
युनिकोड
मिति रूपान्तरण