ब्यानर

गृहमन्त्रीलाई बाटो खुलाउन ओली जुरुक्कै उठेपछि......

काठमाडौं । प्रमुख प्रतिपक्षको वेल घेराउ र नाराबाजी चलिरहेकै बेलामा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र वाचन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि तनाव उत्पन्न भएर प्रतिनिधि सभाको बैठक स्थगित भएको...