ब्यानर

घरजग्गा कारोबार : गत माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन

काठमाडौँ : देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा रु तीन अर्ब...