अर्थ

जो जागिर छाडेर उद्यममा जमे

नवीन अर्याल काठमाडौं - ०४६ को राजनीतिक परिवर्तनपछि देशले उदार अर्थनीति आत्मसात् गर्‍यो । यो यस्तो टर्निङ प्वाइन्ट भइदियो, जसले उद्यमी बन्ने रहर, चाहना र खुबी भएकालाई अवसरको ढोका खुला गर्‍यो । खाइपाई आएको जागिर...