विमानको सिटमा एक किलो सुन फेला

विहीबार, ०६ बैशाख २०८१
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला परेको छ । दिल्लीबाट आएको उडान 6e1151 को ईण्डिगो एयरको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको हो । बेवारिसे अवस्थामा भेटिएको सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरी शर्माले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार