ट्रंक र डेडिकेटेड लाइनको बक्यौता कुनै पनि बहानामा छुट दिन नहुने-व्यवसायीलाई विद्युत बक्यौतामा छुट किन दिने ?
काठमाडौं । सांसदहरुले ट्रंक र डेडिकेटेड लाइनमार्फत बिजुली प्रयोग गरेका उद्योगीसँग कुनै पनि बहानामा छुट नदिई सबै बक्यौता उठाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा सहभागी सांसदहरुले जनताले लोडसेडिङको मार सहेका...
युनिकोड
मिति रूपान्तरण