अर्थ

दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल थालेका छन् । बंगलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारीसँग बुधबार फोन संवाद गरी मुख्यमन्त्री कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ...