पाथीभरा मन्दिरबाट पुस महिनामा ३५ लाख भेटी सङ्कलन
ताप्लेजुङ - ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुस महिनामा ३५ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र...
युनिकोड
मिति रूपान्तरण