अक्षयकोष स्थापनाका लागि पाँचथर क्याम्पसमा धार्मिक महोत्सव सञ्चालन गरिने
पाँचथर : सदरमुकाममा सञ्चालित पाँचथर बहुमुखी क्याम्पसमा अक्षयकोष सञ्चालनका लागि धार्मिक अनुष्ठान सञ्चालन गरिने भएको छ । क्याम्पसलाई दिगो सञ्चालन र गुणस्तर वृद्धिमा जोड दिइनका लागि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव...
युनिकोड
मिति रूपान्तरण