विदेश

‘डिभी लट्री’ कार्यक्रम अन्त्य गर्ने तयारी

वासिङ्टन डिसी :  रिपब्लिकन सांसदहरूले ‘डिभी लट्री’ कार्यक्रम अन्त्य गर्ने तयारी गरेका छन् । उनीहरूले ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर ‘राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने’ सरकारी...