विदेश

तालिवानको नयाँ आदेश: अब रेडियोबाट महिला आवाज सुनाउन पाइन्न

काबुल  । अफगानिस्तानमा तालिबानले कब्जा गरेदेखि नै महिला अधिकारका बारेमा विश्वभर चिन्ता व्यक्त भइरहेको छ । पश्चिमी देशहरूको सबै आलोचनाको बाबजुद तालिबान सरकारले एकपछि अर्को आदेश जारी गरिरहेको छ। यसअघि महिलालाई समाचार एङ्करिङ र रिपोर्टिङबाट...