अन्तरवार्ता

‘भड्किलो र छाडा तरिकाले जितिया मनाउने चलनलाई निस्तेज गरौँ’

ब्रतालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना र माटो चढाउने गर्छन् । दोस्रो दिन अर्थात अष्टमीका दिन ब्रतालु महिलाहरु निराहार ब्रत बस्ने र त्यस दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा...