कोशी

सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना हुँदा चार जना घाइते

इटहरी । सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित झण्डा चौक नजिकै करम खोला छेउमा आज (सोमबार) कार दुर्घटना हुँदा चार जना घाइते भएका हुन्...