झाँक्रीको भर पर्दा गर्भवतीको ज्यान गयो
काठमाडौँ । धामीझाँक्रीको उपचारमा भर पर्दा कैलाली एक गर्भवतीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-८, स्याउलेकी २२ वर्षीया गर्भवतीको मृत्यु भएको हो । घरनजिकै अस्पताल भएपनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो ।...