मधेश

मधेस प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्छ : निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मधेस प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस, धनुषाको शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई संबोधन गर्दै उनले उक्त विचार व्यक्त...