मिर्चैमामा बस दुर्घटना, दुईजनाको मृत्यु
विराटनगर । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार साँझ भएको दुर्घटनामा २३ जना घाइते भएका छन्। सप्तरीको राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा...