मुख्य खबर

गर्मी बढेपछि दुई पालिकाले दियो विद्यालय बिदा

कपिलवस्तु : गर्मी अत्यधिक बढ्दै गएपछि पठनपाठनमा समस्या आएको जनाउँदै कपिलस्तुका दुई  पालिकाका विद्यालय बन्द गरिएका छन्। कपिलवस्तुका बाणगंगा र बुद्धभुमी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। जिल्लाका अन्य ८ स्थानीय तहले समेत विद्यालय बन्द