राजनीति

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छः सांसद भुवनबहादुर सुनार

काठमाडौँ । म पहिलो पटक राष्ट्रियसभाको सदस्य भएको हो । यसकारण यो नै मेरो पहिलो संसदीय अभ्यास हो । संसदीय अभ्यासमा लागेको तेस्रो वर्ष पूरा भएको छ । यसक्रममा राष्ट्रियसभामा केही न केही गर्नुपर्छ भनेर...