आजको राशिफल बि.सं २०८२ वैशाख २९ गते सोमबार ई.सं २०२५ मे १२ नेपाल सम्बत ११४५ बछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल पुर्णिमा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, वरियान योग, विक्ष्टिरभद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर १६ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १६ मिनेट देखि ०६ बजेर १९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज नेपालमा बुद्व जयन्ति , उभौलि पर्व, चन्डि नाच जस्ता महत्वपुर्ण पर्व धुमधामका साथ मनाईने छ ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रतिक्रिया