आजको राशिफल बि.सं २०८२ जेष्ठ २ गते शुक्रवार ई.सं २०२५ मे १६ नेपाल सम्बत ११४५ बछलागा चतुर्थी , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण चतुर्थि, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सिद्वि योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर १४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५६ मिनेट देखि ०८ बजेर ३७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रतिक्रिया