कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का

सोमबार, ०५ जेठ २०८२

काठमाडौँ। कान्स फेस्टिभलमा जान पाउनु कुनै पनि कलाकारको भाग्यको कुरो हो ।

जो यस फेस्टिभलमा जान्छ, त्यसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ । 

यो पटक नेपालबाट कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ का निर्देशक प्रदीप शाही  शाही र अभिनेता प्रदीप खड्का पुगेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार