रौतहटबाट मिटरब्याजी शिवचन्द्र साह पक्राउ

बुधबार, ०६ चैत्र २०८१
रौतहट । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् ।
मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जाली तमसुक बनाउने, झुक्काएर जग्गा पास गराउने जस्ता गैर कानुनी क्रियाकलाप अर्थात् मिटर ब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झन्डै ११ सय  बढी जनतालाई अन्याय गरेको उनी माथि आरोप लागेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार