बढ्यो सुनको मूल्य, तोलको कति ?

आइतबार, ११ जेठ २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख  ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ ।

यसअघि शुक्रबार  छापावाल सुन तोलामा १ लाख ९० हजारले  रुपैयाँ कायम भएको थियो ।

 यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदि तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार