इलाम : इलामको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोलामा निर्माण गरिएको बेलिब्रिज । आर्थिक वर्ष २०८१–०८२ मा सङ्घीय सरकारको रु १ करोड ९१ लाख २१ हजार ६ सय ३२ रुपैयाँको लागतमा ४० मिटर लम्बाईको बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
तस्बिरः रामकुमार लिम्बू÷रासस
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया