यस्तो अवस्थामा छन्, जलेर नष्ट भएका गाडिका सोरुमहरु

बुधबार, २५ भदौ २०८२

काठमाडौं : काठमाडौंको थापाथलि स्थित विभिन्न गाडिका सोरुम पूर्ण रुपमा जलेर नष्ट भएका छन् । 

मंलबार जेनजीहरुको आन्दोलनमा सहभागी युवाहरुले तोडफोड सहित आगजनी गरेका थिए । 

हुन्डाई, टाटा, महिन्द्रा, सुजुकी, सिजी मोटर्स आदी कम्पनिका सोरुममा आन्दोलनकारीले आगो लगाएका थिए । 

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार