उपनिर्वाचनले रूपान्तरित हुन सन्देश दियो : विश्वप्रकाश शर्मा

बुधबार, १३ बैशाख २०८०
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुने सन्देश दिएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी हुने उम्मेदवारलाई बधाई दिँदै परिणामले आफूहरूलाई रूपान्तरित हुने सन्देश दिएको बताएका हुन् । उनले मतदाताको प्रत्येक मतलाई सम्मान छ भन्दै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार