कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजविरुद्ध २९ रनको सहज जित निकालेको छ।
सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
काठमाडौँले निर्धारित लक्ष्य पछ्याउने क्रममा १६।५ ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमात्र बनाउन सक्यो।
प्रतिक्रिया