एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

विहीबार, ०३ पुस २०८२

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६सय ६३ मत पाएका हुन्  भने ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् । 

उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् । 

निर्वाचनमा २२२७ मत खसेको थियो। मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार