काठमाडौँ । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी विजयी भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।
पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् । भने सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।
मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया