इटहरी क्षेत्रमा समाजसेवी , व्यवसायी तथा राजनितिकर्मी विष्णु रिजालकी वुहारी समेत रहेको पृथिब्या मिसेस नेपाल वर्ल्ड विभिन्न राउण्डमा छनोट हुँदै फाइनल राउण्डमा पुगेकी छन । प्रतियोगीहरुलाई फाइनल राउण्डको अन्तिम दिन सम्म पनि भोटिङ गर्न सकिने व्यवस्था रहेको जनाइएको छ । पृथिब्याको कन्टेस्टेन्ट नम्बर ३ रहेको छ ।
यही कार्तिक २२ गते काठमाडौंमा हुने फाइनल राउण्डको प्रतिस्पर्धाबाट सन् २०२३को लागि मिसेस नेपाल वर्ल्ड छनोट हुनेछ ।
मिसेस नेपाल वर्ल्डको ताज पाउन सफल हुनेले मिसेस वर्ल्डका लागि अमेरिकामा हुने प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन ।
प्रतिक्रिया