रिबन ईन्टरटनमेन्ट प्रालि काठमाडौंले आयोजना गरेको प्रतियोगितामा नेपालभरका २१ जना बिवाहित महिलाहरूले सहभागीता जनाएका थिए ।
महिला शसक्तिकरण क्षेत्रमा साथै सामाजिक कार्यमा सक्रिय थापाले मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधी हासिलसंगै अब december मा अमेरिकामा हुने मिसेस ईन्टरनेसनल वर्ल्डमा सहभागीता जनाउने छिन ।
प्रतिक्रिया