एसीसी प्रिमियर कप – नेपालले टस जितेर फिल्डिङ रोज्यो

सोमबार, ०३ बैशाख २०८१
एजेन्सी — एसीसी प्रिमियर कपमा नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको छ । निर्धारित समयमा बर्षाका कारण रोकिएको एक घण्टा ढिला गरि खेल सुरु भएको हो । वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर पनि घट्ने भएको छ । खेल अव १८/१८ ओभरको हुनेछ । दुई/दुई ओभर घटाईएको छ ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार