बाढीले हेवा खोलाको बेलिब्रिज बगायो

शनिबार, १२ असोज २०८१
पाँचथर : मेची राजमार्गमा रहेको हेवा खोलामा अवस्थित बेलिब्रिज बाढीले बगाएको छ । शनिवार विहान ९ वजे बाढीले बेलिब्रिज वगाएको हो । मेची राजमार्गको इलाम फिदिम सडक खण्डमा हेवा खोलामा रहेको पक्की पुल २०८० असार २ गते आएको बाढीले बगाएपछि त्यहाँ २९ दिन लगाएर बेलिब्रिज लगाइएको थियो । दशैको मुखमा पुल बगेस‘गै ताप्लेजुङ सहित पॉचथर जिल्लाका हिलिहाङ र याङवरक गाउ‘पालिका सडक सम्पर्क विच्छेद भएका छन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार