काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक केही बेरअघि सुरु भएको हो ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै एमालेको सचिवालय बैठक आज बसेको हो ।
बैठकमा देशभर बाढी पहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया