उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै

शनिबार, २७ फागुन २०७९
काठमाडौं । नेकपा एमालेले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ। शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरि सचिवालयको बैठक बोलाईएको छ । निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजे देखी सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार