रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाद्वारा मानवअधिकार आयोगमा उजुरी

आइतबार, २३ मंसिर २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्नुका साथै उनको व्यक्तिगत मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगमा निवेदन दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार