स्वस्थानी व्रत कथासँगै सुरु भएको साली नदी माधव नारायण मेला आजबाट सकियो (तस्बिरहरू)

बुधबार, ३० माघ २०८१
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिने स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीको स्वस्थानी व्रतसँगै सुरु भएको साली नदी माधव नारायण मेला पनि आजबाट समापन गरिँदै छ । हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने साली नदी मेलामा विधिपूर्वक एक महिने व्रत गरेका व्रतालुले आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको हो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार