खास गरी बिहीबार बिहान विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आबद्ध विद्यार्थीबिच झडप हुँदा ३ जना घाइते भएका थिए ।
संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन इतर अर्थात् डा. शेखर कोइराला पक्षधर विद्यार्थीबिच झडप भएको हो । झडपमा परेर नेविसंघ केन्द्रीय सदस्य र मोरङ जिल्ला सभापतिसहित ३ जना घाइते भएको अवस्था रहेको छ ।
यो पनि
https://pradeskhabar.com/?p=88578
https://pradeskhabar.com/?p=88573
प्रतिक्रिया